Category: समाचार

आफ्नो हकअधिकारका लागि एकजुट भएर आवाज उठाउने स्थानीय तह कर्मचारी संघ, नेपालको निर्णय

काठमाडौं। नेकपा एमालेनिकट स्थानीय तह कर्मचारी संघ, नेपालको सचिवालयको ९ औं बैठक हालै सम्पन्न भएको छ । संघका महासचिव शम्भु बरालका अनुसार सचिवालय बैठकले संघको हिजोका गतिविधिको समीक्षा गर्दै आगामी…

कस्ले मार्ला तामाङ सोसाइटि अफ अ्मेरिकाको अध्यक्ष पदको बाजी !

न्युयोर्क ।तामांग सोसाईटी अफ अमेरिकाको यहि मार्च १६ तारिखका दिन हुन गईरहेको १२ औ महाधिबेसनमा संस्थाका बर्तमान उपाध्यक्ष तुल बहादुर तामाङ र महासचिव शम्सेर योन्जनले आआ-आफ्नो टिम बनाएर विभिन्न पदका…

रङ्गहरुको पर्व होली – उत्सवको रमझम र फेसियल हाउसको फोटो शुट

काठमाडौं । नेपालको नम्बर वान ब्युटी सलुन फेसियल हाउसले नेपालीले मनाउने विभिन्न चाडपर्वमध्ये फागुपूर्णिमा अर्थात् रङ्गहरूको पर्व भनेर चिनिने होलीलाई लक्षित गरी “होली थिम ” मा रङ्गसँग रंगिएर आकर्षक फोटो…

खाँडादेवी फूडल्याण्ड कलंकीमा स्ट्रीट फुड फेस्टिबल तथा बृहत होलि सांस्कृतिक कार्यक्रम हुने

काठमाडौं । रंगहरुको पर्व भनेर चिनिने होलीलाई लक्षित गरी खाँडादेवी फूडल्याण्ड कलंकीमा स्ट्रीट फुड फेस्टिबल तथा बृहत होलि सांस्कृतिक कार्यक्रम २०८१ आयोजना हुने भएको छ । फूडल्याण्डले फागु पूर्णिमाको दिन…

एनआरएनएः उद्देश्यविहीन दौडधूप, शक्ति न्यायालय र नेपाल सरकारको दुरुपयोग :

पछिलेलो समय एनआरएनए को दुइ पक्षबीचको झगडाको मिलापत परै जाओस्, तर “काम कुरो एकातिर, कुम्लो बोकी ठीमी तिर ” भनेझैं, एकथरीलाई बेमौसमी चुनाव र अधिवेशनको हतारो छ भने अर्काथरी देश…

अमेरिकाको डेनभरमा ट्राभल एण्ड एड्भेन्चर शो

एकेन्द्र थापा अमेरिका – संयुक्त राज्य अमेरिकाको डेनभरको पर्यटन मेलामा नेपालको पर्यटन प्रवर्द्धन गरिएको छ । कोलोराडो कन्भेन्सन सेन्टर मा यही मार्च ८ र ९ मा सञ्चालित ‘एडभेन्चर ट्राभल शो…

११५ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर अनल ज्योति स्कूलले आयोजना गर्‍र्यो वार्षिक कार्यक्रम

ललितपुर, फाल्गुण २४ – ललितपुरको ढोलाहिटीस्थित अनल ज्योति स्कूलले आफ्नो वार्षिक कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। विद्यालयको प्राङ्गणमा फाल्गुण २४ गते शनिबार आयोजित उक्त कार्यक्रम विद्यालयकी प्रिन्सिपल जीत कुमारी…

महाधिवेशन एक ऐतिहासिक अवसर हो : पूर्व अध्यक्ष रबिना थापा

काठमाडौं, फाल्गुण २४ – नेपाल सरकार परराष्ट्र मन्त्रालयमा आयोजित एक विशेष कार्यक्रमलाई संबोधन गर्ने क्रममा गैरआवासीय नेपाली संघ (एनआरएनए) की पूर्व अध्यक्ष रविना थापाले गैरआवासीय नेपालीहरूले नेपाल सरकारसँगको सम्बन्धलाई अझ…

फेसियल हाउसकी प्रबन्ध निर्देशक महरा “महिला योगदान सम्मान”११५ औं अन्तर्राष्ट्रिय महिला दिवसमा सम्मानित

काठमाडौं । नेपालको नम्बर वान ब्युटी सलुन फेसियल हाउसकी प्रबन्ध निर्देशक तथा वरिष्ठ सौन्दर्यविद् (ब्युटीसियन) सुष्मा महरा सम्मानित हुनुभएको छ । फेसियल हाउस सञ्चालन गरी मुलुकमा रोजगारी सृजनाका साथै करमार्फत…

एन आर एन ए एकता महाधिवेशन को लागि कानुन मन्त्रालयले सहसचिव जोशीलाई प्रतिनिधि तोक्यो ।

काठमाडौं–शेष घलेको नेतृत्वमा गैरआवासीय नेपाली संघ (एनआरएनए)को एकता महाधिवेशन गराउन परराष्ट्र मन्त्रालयले पत्राचार गरेको छ । सर्वोच्च अदालतको परमादेश र फैसला कार्यान्वयन निर्देशनालयले हालै गरेको पत्राचारका आधारमा परराष्ट्र मन्त्रालयले मन्त्रीस्तरीय…