Category: समाचार

रविना थापाको संयोजकत्वमा १०० सदस्य एनआरएनए केन्द्रिय विधान समिति गठन

काठमाडौ । एनआरएनए पूर्व अध्यक्ष रविना थापाको संयोजकत्वमा १०० सदस्यीय एनआरएनए केन्द्रिय विधान समिति गठन गरिएको छ। गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को एकता महाधिवेशन सम्पन्न गर्न सर्वोच्च…

सगरमाथा गोर्खा नेपाली यूथ कम्युनिटीले चुनदेवी माविलाई गर्यो ४० लाखको भवन हस्तान्तरण ।

२०८१ चैत २० गते । काठमाडौं । थानकोटस्थित चुनदेवी माध्यमिक विद्यालयलाई सगरमाथा गोर्खा नेपाली यूथ कम्युनिटी यूकेको आर्थिक सहयोगमा निर्माण गरिएको सानु तामाङ स्मृति भवन औपचारिक रूपमा हस्तान्तरण गरिएको छ…

नेपाल सरकारद्वारा कुलमान घिसिङको निष्कासनप्रति तामाङ सोसाइटी अफ अमेरिकाको ध्यानाकर्षण

न्यूयोर्क, अमेरिका – नेपाल सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदमुक्त गरेको विषयमा तामाङ सोसाइटी अफ अमेरिकाले गम्भीर आपत्ति जनाएको छ। सोसाइटीले एक प्रेस विज्ञप्ति जारी गर्दै घिसिङको…

तामाङ सोसाइटी अफ अमेरिकाको २३ औं स्थापना दिवस भव्य रूपमा सम्पन्न

अक्कल तामाङ न्यूयोर्क — तामाङ सोसाइटी अफ अमेरिकाले आफ्नो २३ औं स्थापना दिवस हर्षोल्लासका साथ मनाएको छ। संस्थाका अध्यक्ष तुल बहादुर तामाङको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथि लामा गुरु…

अध्यक्षमा उम्मेदवारी दिने डा. पौडेलको घोषणा

अक्कल तामाङ न्युयोर्क । एनआरएनए उपाध्यक्ष डा केशव पौडेलले आगामी मे महिनामा हुने एकता महाधिवेशनमा अध्यक्ष पदमा चुनाव लड्ने घोषणा गरेका छन् । हाम्रो सम्वाददातासँगको कुराकानीमा उनले आफूले बलियो एनआरएनए…

भोटिङ मेसिन नल्याएपछि कांग्रेसको पार्टी कार्यालयमा नाराबाजी

काठमाडौं, चैत्र ९ । मतदानका क्रममा भोटिङ मेसिनको माग भए पनि मेसिन नल्याएपछि कांग्रेसनिकट राष्ट्रिय लोकतान्त्रिक अपांग संघको निर्वाचन प्रभावित भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपा ललितपुरमा हिजोबाट सुरु…

एनआरएनए अमेरिकाको राष्ट्रिय महाधिवेशन जुलाईमा हुने । दुवै पक्ष एक्कै ठाउँमा ।

अक्कल तामाङ | सर्वोच्च अदालतको परमादेशद्वारा गठित गैरआवासीय नेपाली संघ (एनआरएनए) को उच्चस्तरीय समितिले आयोजना गरेको मे ३-५, २०२५ मा काठमाण्डौमा हुने अन्तराष्ट्रिय महाधिवेशनको लागि विभिन्न देशहरुमा विभाजित भएका पक्षहरुको…

एनआरएनए उच्चस्तरीय समितिद्वारा राष्ट्रिय समन्वय परिषद्सँग बैठक आह्वान, ७ एजेन्डा तय

काठमाडौँ । सर्वोच्च अदालतको परमादेशअनुसार गठित गैरआवासीय नेपाली संघ (एनआरएनए) को उच्चस्तरीय समिति मातहतको एनसीसी समन्वय उपसमितिले बैठक आह्वान गरेको छ । उपसमितिका संयोजक तथा उच्चस्तरीय समितिका सदस्य बिनोद कुँवरले…

एनआरएनएमा सर्बोच्च अदालतको निर्देशन पालना गर्न उच्चस्तरीय समितिको ताकेता

काठमाडौँ । गैरआवासीय नेपाली संघ(एनआरएनए)को उच्चस्तरीय समितिले सचिवालयलाई फैसला कार्यान्वयन निर्देशनालयको पत्र कार्यान्वयन गर्न ताकेता गरेको छ । समितिको तर्फबाट सदस्य सचिव जानकी गुरुङको हस्ताक्षरमा सचिवालयलाई बुधबार बुझाइएको पत्रमा सर्वोच्चको…

तामाङ सोसाइटी अफ अमेरिका को नव-निर्वाचित पदाधिकारीहरूलाई अग्रज सदस्यहरुद्वारा बधाइ तथा शुभकामना

अक्कल तामाङ न्यूयोर्क, अमेरिका – तामाङ सोसाइटी अफ अमेरिका (TSA) को १२औं महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरूलाई विशेष समारोहबीच अग्रज सदस्यहरूद्वारा बधाइ तथा शुभकामना प्रदान गरिएको छ। हिजो आयोजित विशेष कार्यक्रममा समाजका…