Month: January 2026

जिल्ला ३० बाट उम्मेदवारी, क्वीन्सको बहुसांस्कृतिक समुदायलाई केन्द्रमा राखेर अभियान

न्युयोर्क, अमेरिका — नेपाली मूलका समाजसेवी तथा दीर्घकालीन सामुदायिक अभियन्ता सोमनाथ घिमिरेले न्युयोर्क राज्य सभासद (New York State Assembly), जिल्ला ३० का लागि औपचारिक रूपमा आफ्नो उम्मेदवारी दर्ता गरेका छन्।…