उपत्यका ट्राफिक कन्ट्रोल रूम पुनर्निर्माणमा सहयोग पुर्याएबापत सञ्चारकर्मी रामजी बगाले विशेष सम्मानित
काठमाडौं । जेन्जी आन्दोलनका क्रममा क्षतिग्रस्त बनेको काठमाडौं उपत्यका ट्राफिक कन्ट्रोल रूम गैरआवासीय नेपाली संघ (एनआरएनए)को करिब ७५ लाख रुपैयाँ लागतमा पुनर्निर्माण सम्पन्न भएको छ। उक्त पुनर्निर्माणमा सञ्चार माध्यमको तर्फबाट…
