Month: February 2025

साहित्यकार एवं पत्रकार ओझा, प्यारालिम्पिक पदक विजेता पलेशासहितलाई स्याटको सम्मान

काठमाडौं, फागुन १३ । स्कुल्स एलायन्स फर एकेडेमिक ट्रान्सफर्मेसन (स्याट) ले विभिन्न क्षेत्रका पाँच विशिष्ट व्यक्तित्वलाई सम्मान गरेको छ। मंगलबार रुसी संस्कृति केन्द्रमा आयोजित समारोहमा उनीहरूलाई सम्मान प्रदान गरिएको थियो।…

भ्वाइस अफ स्याट सिजन थ्रीको उपाधि पीक पोइन्ट एकेडेमीकी दिया घिमिरेलाई

काठमाडौं । बालगायक तथा गायिकाहरूको गायन प्रतियोगिता भ्वाइस अफ स्याट सिजन थ्रीको उपाधि पीक पोइन्ट एकेडेमीकी दिया घिमिरेले जित्न सफल भएकी छिन् । मंगलबार कमलपोखरी स्थित रसियन कल्चर सेण्टरमा आयोजित…

कांग्रेसको स्थानीय तह समन्वय विभागको सदस्यको जिम्मेवारी सापकोटालाई

काठमाडौं, फाल्गुण १४ । नेपाली कांग्रेसको स्थानीय तह समन्वय विभागको सदस्यमा बाबुकृष्ण सापकोटा मनोनीत भएका छन् । पार्टी केन्द्रीय कार्यालयका सचिव कृष्णप्रसाद पौडेलले सोमबार एक विज्ञप्ती जारी गर्दै सापकोटालाई मनोनयन…

वैशाख ६ गते काठमाडौंको भृकुटीमण्डपमा अन्तर्राष्ट्रिय नेपाली फुड फेस्टिभल हुने

काठमाडौं: नेपाली खानाको मौलिकता र सांस्कृतिक पहिचानलाई विश्वभर प्रवर्द्धन गर्ने उद्देश्यले पहिलो पटक अन्तर्राष्ट्रिय नेपाली फुड फेस्टिभल आयोजना हुन गइरहेको छ। विश्वभर छरिएर रहेका नेपाली सेफहरूको पहलमा नेपाली सेफ सोसाइटी…

एनआरएनए एकताको महाधिवेशन डेलिगेट्सले नयाँ नेतृत्व चुन्ने मात्रै हैन, नयाँ विधान अनुमोदन गर्ने अवसर पनि हो- शेष घले

डा.शेष घलेले गैर आवासीय नेपाली संघ(एनआरएनए) आईसीसीमा सन् २०१३ देखि दुई कार्यकाल अध्यक्षको जिम्मेवारी सम्हालिसकेका छन् । संघभित्र सन् २०२१ सम्पन्न १० औं महाधिवेशनबाट विवाद देखिदैं आएर ११ औं महाधिवेशनमा…

बगाले थापा क्षेत्रीहरूको १४०औं कुलपूजा को अबसरमा बृहत स्वास्थ्य शिविरको भव्य तयारी

धादिङ । ऐतिहासिक र गौरवशाली विरासत बोकेको आत्रेय गोत्र बगाले थापा क्षेत्रीहरूको ऐतिहासिक १४० औं कुलपूजा फागुन २३ गते, शुक्रबार,फाल्गुण शुक्लअष्टमी तिथिको शुभविवाहको लगनमा देशका विभिन्न स्थानमा आयोजना हुँदैछ ।…

ट्रम्पले सत्ता सम्हालेपछि अमेरिकाबाट २० नेपाली डिपोर्ट २०

२०८१ माघ ३० गते | जनवरीदेखि ११ फेब्रुअरीको बीचमा १ महिला र १९ पुरुष गरी जम्मा २० जना नेपालीहरुलाई अमेरिकाले स्वदेश फर्काइसकेको छ ।पछिल्लो २३ दिनको अवधिमा अमेरिकाले २० नेपालीलाई…

एनआरएनएको एकता महाधिवेशन काठमाडौमा, डा. घलेको संयोजकत्वमा १९५ सदस्यीय मूल आयोजक समिति गठन (नामावलीसहित)

काठमाडौँ,गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशन सम्पन्न गर्नका लागि १९५ सदस्यीय मूल आयोजक समिति गठन गर्ने निर्णय भएको छ। आइतबार सम्पन्न एनआरएनए उच्चस्तरीय समिति बैठकले आगामी मे ३,४ र…