Month: May 2025

भोजनलिपि स्वाद तेस्रो संस्करण १८ गते आइतवार नेपाल हाउस हात्तीसारमा हुने

काठमाडौं ।अन्तर्राष्ट्रिय सेफ घनश्याम कँडेल र दुर्गा खड्काको पाक-कलामा आधारित भोजनलिपि स्वादको तेस्रो संस्करण जेठ १८ गते आइतवार काठमाडौको नेपाल हाउस हात्तीसारमा हुने भएको छ । नेपाली खाना प्रवर्धन अभियानले…

बाल​ श्र​म​ ग​र्न​ बाध्य बालबालिकाले आफ्नो पीडा पोख्दै राज्यको ध्यानाकर्षण गराउन प्रधानमन्त्रीलाई लेखे प​त्र​

काठमाडौं, जेठ १६ । बाल श्रम विरुद्धको विश्व दिवसको अवसरमा राजधानी काठमाडौंमा आयोजित विशेष परामर्शात्मक भेलामा सहभागी भएका बालबालिकाहरूले आफूले बाल श्रममा संलग्न हुँदा भोगेका हृदयविदारक अनुभवहरू सार्वजनिक गरेका छन्।…

सक्सेस एब्रोड स्टडीले भोलि विशेष कार्यक्रमका साथ ’जापान एप्लिकेशन डे’ मनाउने, आकर्षक अफर पनि दिने

काठमाडौं, जेठ ११ । वैदेशिक अध्ययनका लागि अग्रणी परामर्श संस्थाको रुपमा आफ्नो पहिचान बनाएको काठमाडौंको बागबजारमा रहेको सक्सेस एब्रोड स्टडीले भोलि सोमबार जेठ १२ (मे २६, २०२५) मा आफ्नै केन्द्रीय…

इन्लाइटन इन्टरनेशनल एजुकेशनमा शुक्रबार ‘टेष्ट प्रिपरेशन बुटक्याम्प’ आयोजना हुने, सहभागीहरुले उपहार र छुट पनि पाउने

काठमाडौं, जेष्ठ ८ । शैक्षिक परामर्शदातृ संस्था इन्लाइटन इन्टरनेसनल एजुकेशनले १६औं वार्षिकोत्सवको उपलक्ष्यमा ‘टेष्ट प्रिपरेशन बुटक्याम्प’ आयोजना गर्ने भएको छ । यो बुटक्याम्प काठमाडौंको बागबजारमा रहेको इन्लाइटनको केन्द्रीय कार्यालयमा जेष्ठ…

एप्क्यानद्धारा जाल्सानको नवनिर्वाचित कार्यसमितिलाई सम्मान र बधाई

काठमाडौ, जेष्ठ ७ं । जापान जाने विद्यार्थीहरुका लागि शैक्षिक परामर्श दिने शैक्षिक परामर्श व्यवसायीहरुको साझा संस्था जापानीज भाषा स्कुल संघ (जाल्सान) को नवनिर्वाचित कार्यसमितिलाई शैक्षिक परामर्शदातृहरुको अर्को संस्था शैक्षिक परामर्श…

मनास्लुका क्याम्पस प्रमुख श्रेष्ठलाई यस्तो अवसर, नेपालमा आएर व्यवहारमा प्रयोग गर्ने प्रतिबद्धता

काठमाडौं । काठमाडौंको चाविहल चुच्चेपाटीमा रहेको मनास्लु वल्र्ड कलेजमा क्याम्पस प्रमुख राजन श्रेष्ठ युनिभर्सिटी अफ क्याम्ब्रिज, बेलायतको क्लेयर कलेजमा हुने ग्लोबल लिडरशिप एण्ड बिजनेस सर्टिफिकेसन कार्यक्रममा आंशिक छात्रवृत्तिसहित प्रतिनिधिको रूपमा…

स्थानीय तह कर्मचारी संघ मधेश प्रदेशको अध्यक्षमा राय, सर्लाही अध्यक्षमा पनि राय नै

काठमाडौं । स्थानीय तह कर्मचारी संघ, नेपाल मधेश प्रदेशको दोस्रो अधिवेशनले रामइश्वरी रायको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ । संघका केन्द्रीय महासचिव शम्भु बरालका अनुसार शनिबार र आइतबार…

गाैरीघाटमा संचालनमा आयो किसान रैथाने मार्ट

काठमाडौ नेपालका विभिन्न जिल्लामा उपलब्ध कृषि उपजहरुलाई संकलन गरेर किसानलाई उचित मूल्य दिई उपभोक्तालाई समेत सस्तो मूल्यमा कृषि उपज विक्री गर्ने उद्देश्यले किसान रैथाने मार्ट संचालनमा आएको छ। काठमाडौं पशुपति-गाैरीघाट…

फेकनको महासचिवमा पोख्रेलको उम्मेदवारी, महासचिव भएपछि गर्ने योजना पनि सार्वजनिक

काठमाडौं । स्वतन्त्र शैक्षिक परामर्श संघ, नेपाल (फेकन) को आगामी शनिबार हुने निर्वाचनका लागि अहिलेका कोषाध्यक्ष दिपेन्द्र पोख्रेलले महासचिवमा उम्मेदवारी दिएका छन् । कोषाध्यक्ष हुँदा राम्रो काम गरेको भन्दै उनले…

फेकनको पहुँचलाई अन्तर्राष्ट्रियसम्म बिस्तार गर्ने भन्दै शिवाकोटीले दिए सदस्यमा उम्मेदवारी

काठमाडौँ । स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन) को शनिबार हुने निर्वाचनका लागि सदस्य पदमा निराजन शिवाकोटीले उम्मेदवारी दिएका छन् । लामो समयदेखि शैक्षिक परामर्श व्यवसायमा क्रियाशील शिवाकोटीले संस्थाको दीगो…