Author: अक्कल तामाङ्ग

नेपाल डे परेड 2025 को तयारी तीव्र, NYPD सँग परेड रुटको समन्वय सम्पन्न

न्युयोर्क, अप्रिल १५ – आउँदो मे १८, २०२५ मा अमेरिकाको न्युयोर्क सहरको म्यानहट्टनमा भव्य रूपमा आयोजना हुन गइरहेको नेपाल डे परेडको तयारीलाई तीव्रता दिइएको छ। परेडलाई सफल, सभ्य र शानशौकतपूर्ण…

नेपाल डे परेड २०२५ को तयारी, मनिता गुरुङको नेतृत्वमा संयोजक समिति घोषणा

राजु तामाङ न्यूयोर्क, अप्रिल १३ — आगामी नेपाल डे परेड २०२५ को सफल आयोजना एवं तयारीका लागि न्यूयोर्कको टवानहलमा विशेष बैठक सम्पन्न भएको छ। कार्यक्रमको सञ्चालन सचिव राजु तामाङले गरेका…

नेपाल डे परेड २०२५ का लागि खुला टाउनहल बैठक: नेपाली कला र पहिचानलाई विश्वसामु उजागर गर्ने तयारी तीव्र

अक्कल तामाङ न्यूयोर्क, अप्रिल १० – गैर-आवासीय नेपाली संघ (NRNA) अमेरिका, न्यूयोर्कको आयोजनामा यस वर्ष पनि “नेपाल डे परेड २०२५” न्यूयोर्क सिटीको म्यान्हटनमा मे १८ तारिख (आइतबार) का दिन भव्य…

अन्तर्राष्ट्रिय नेपाली फुड फेस्टिभल तथा सेफ सम्मेलनको उद्घाटन पर्यटनमन्त्री पाण्डेले गर्नुहुने

काठमाडौं – नेपाली मौलिक खानाको विविधता, परम्परागत स्वाद, र सांस्कृतिक सम्पदालाई विश्वसामु चिनाउने उद्देश्यले आगामी वैशाख ६ गते काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी मार्गमा आयोजना हुने अन्तर्राष्ट्रिय नेपाली फुड फेस्टिभल तथा सेफ…

हाम्रो फूड फेस्टिभलले नेपाली खानालाई विश्व बजारमा लोकप्रिय बनाउनका लागि मार्गप्रशस्त गर्नेछ : महासचिव भट्ट

नेपालको मौलिक खानाको विविधता, सांस्कृतिक धरोहर, र परम्परागत स्वादलाई विश्वसामु चिनाउने उद्देश्यले आउँदो वैशाख ६ गते काठमाडौंको भृकुटीमण्डप स्थित प्रदर्शनी मार्गमा पहिलो अन्तर्राष्ट्रिय नेपाली फुड फेस्टिभल आयोजना हुन गइरहेको छ.…

NRNA को चुनाव लड्न कसले कत्ति तिर्नु पर्ने ?

अक्कल तामङ गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)को मे ३–५, २०२५ मा काठमाडौँमा आयोजना हुन गइरहेको एकता महाधिवेशनको नेतृत्व चयनका लागि बन्ने उम्मेदवारहरूको मनोनयन दर्ता शुल्क तोकिएको छ । सर्वोच्च अदालतद्वारा…

सर्वोच्च अदालतलाई गैरआवासीय नेपाली संघ (NRNA) को बद्री पक्षको चुनौती

अक्कल तामाङ | काठमाडौं–सर्वोच्च अदालतले एकताको महाधिवेशन गर्न परमादेश जारी गरेपनि गैरआवासीय नेपाली संघ (एनआरएनए) को बद्री केसी पक्षले निरन्तर चुनौती दिँदै आएको छ । जुन कार्य अदालतको अवहेलनासँग सम्बन्धित…

रविना थापाको संयोजकत्वमा १०० सदस्य एनआरएनए केन्द्रिय विधान समिति गठन

काठमाडौ । एनआरएनए पूर्व अध्यक्ष रविना थापाको संयोजकत्वमा १०० सदस्यीय एनआरएनए केन्द्रिय विधान समिति गठन गरिएको छ। गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को एकता महाधिवेशन सम्पन्न गर्न सर्वोच्च…

सगरमाथा गोर्खा नेपाली यूथ कम्युनिटीले चुनदेवी माविलाई गर्यो ४० लाखको भवन हस्तान्तरण ।

२०८१ चैत २० गते । काठमाडौं । थानकोटस्थित चुनदेवी माध्यमिक विद्यालयलाई सगरमाथा गोर्खा नेपाली यूथ कम्युनिटी यूकेको आर्थिक सहयोगमा निर्माण गरिएको सानु तामाङ स्मृति भवन औपचारिक रूपमा हस्तान्तरण गरिएको छ…

नेपाल सरकारद्वारा कुलमान घिसिङको निष्कासनप्रति तामाङ सोसाइटी अफ अमेरिकाको ध्यानाकर्षण

न्यूयोर्क, अमेरिका – नेपाल सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदमुक्त गरेको विषयमा तामाङ सोसाइटी अफ अमेरिकाले गम्भीर आपत्ति जनाएको छ। सोसाइटीले एक प्रेस विज्ञप्ति जारी गर्दै घिसिङको…